नेपाल कोरोनाविरुद्धको लडाइँमा एक्लो छैन – चिनियाँ राजदूत
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले जेपालका लागि चिकित सामग्री सहयोग र्गे व्यवस्था गरिरहेको बताएकी छिन् । उनले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको उल्लेख गरेकी छिन् ।
We are praying for Nepal and trying our best to coordinate some medical materials to help our Nepali friends. You will never be alone!????
हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ ! pic.twitter.com/cKwTVNBgrt— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 23, 2020
सोमबार बेलुका एक ट्वीट गर्दै उनले नेपालका लागि चीनले प्रार्थना गरिरहेको बताइन् । उनले नेपालका लागि चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको जानकारी दिएकी छिन् । नेपाललाई संक्रमणमुक्त राख्न सक्दो समन्वय गरिरहेको जनाउँदै राजदूत याङ्कीले केही चिकित्सा सामग्री पठाउन आवश्यक व्यवस्था मिलाइरहेको समेत जनाएकी छन्।
Facebook Comment