आज ह्वात्तै बढ्यो अमेरिकी डलर र कुवेती दिनारको भाउ
काठमाडौँ । आज चैत २२ गते (शनिबार) अमेरिकी डलरसहित कुवेती दिनारको भाउ ह्वात्तै बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका
Facebook Comment