काेराेनाभाइरसबाट विश्वभरी ७४ हजार ८२० को मृत्यु

डिसी नेपाल
२५ चैत २०७६ १५:३५

काठमाडाैं। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश       मृतक                सङ्क्रमित                          निको भएका

इटाली  १६ हजार  ५२३  १ लाख ३२ हजार  ५४७         २२  हजार  ८३७

स्पेन  १३  हजार  ३४१  १ लाख ३६  हजार  ६७५      ४०  हजार  ४३७

अमेरिका  १० हजार ९४३   ३ लाख ६७ हजार ६५०    १९ हजार ८१०

फ्रान्स  ८ हजार ९११      ९८ हजार १०                  १७ हजार २५०

बेलायत   ५ हजार ३७३   ५१ हजार                     ६०८ १३५

इरान   ३ हजार ७३९      ६० हजार ५००            २४ हजार २३६

चीन  ३ हजार ३३१      ८१ हजार ७४०            ७७ हजार १६७

नेदरल्यान्ड्स   १ हजार ८६७    १८ हजार      ८०३ २५०

जमर्नी  १ हजार ८१०    १ लाख ३ हजार ३७५     ३६ हजार ८१

बेल्जियम  १ हजार ६३२   २० हजार ८१४    ३ हजार ९८६

स्विट्जरल्यान्ड  ७६९    २१ हजार ७१२     ८ हजार ५६

टर्की ६४९     ३० हजार २१७       १ हजार ३२६

ब्राजिल  ५६६   १२ हजार २३२    १२७

स्विडेन  ४७७    ७ हजार २०६    २०५

क्यानाडा  ३२३    १६ हजार  ६६७    ३ हजार ६१६

पोर्चुगल  ३११   ११ हजार ७३०    १४०

अष्ट्रिया  २२०    १२ हजार ३८६   ३ हजार  ४६३

इन्डोनेसिया  २०९    २ हजार ४९१    १९२

दक्षिण कोरिया १९२    १० हजार ३३१    ६ हजार ६९४

इक्वेडर  १९१    ३ हजार ७४७    १००

डेनमार्क १८७ ४ हजार ६८१ १ हजार ३७८

रोमानिया १७६ ४ हजार ५७ ४०६

आयरल्यान्ड  १७४   ५ हजार ३६४    २५

अल्जेरिया १७३   १ हजार  ४२३   ९०

भारत  ११४   ४ हजार ८५८    ३८२

जापान  ९२   ३ हजार ९०६   ५९२

पेरु  ९२   २ हजार ५६१  ९९७

डोमिनिकन रिपब्लिक  ८६   १ हजार ८२८   ३३

इजिप्ट  ८५  १ हजार ३२२   २५९

मोरोक्को  ८३  १ हजार १४१  ८८

नर्वे  ७८  ५ हजार ८६६   ३२

इराक  ६४  १ हजार ३१  ३४४

मलेसिया  ६२  ३ हजार ७९३  १ हजार २४१

इजरायल  ५९  ९ हजार ६  ६८३

रुस  ५८  ७ हजार ४९७   ४९४

पानामा ५५  २ हजार १००   १४

पाकिस्तान ५४   ३ हजार ९१८   ४२९

अष्ट्रेलिया ४६  ५ हजार ९०८   २ हजार ५४७

साउदी अरेबिया  ३८  २ हजार ७५२  ५५१

डिआर कङ्गो १८  १६१   ५

बोलिबिया १४  १९४ २

बङ्गलादेश १२  १२३  ३३

अफगानिस्तान ११  ४२३  १८

यूएई ११  २ हजार ७६  १६७

कतार  ४  १ हजार ८३२  १३१




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *