लकडाउनमा सनी लियोनका मनमोहक तस्वीरहरू

काठमाडौं । लकडाउनको खाली समयलाई अभिनेत्री सनी लियोनले लगातार फोटोसुट गर्दै उचित प्रयोग गरेकी छिन । सनी लियोनले फोटोसुट गरेको तस्विरमा निकै सुन्दर देखिएकी छिन । उनको फोटोसुट गरेको तस्विर जो कसैलाई पनि आकर्षित गर्न सक्ने खालका रहेका छन ।
लकडाउनको समयमा सनी लियोनको आफ्नो दर्शकहरु लागि यो भन्दा अरू के राम्रो अरू के उपहार हुन सक्छ ? हेर्नुहोस लकडाउनको अबसरमा सनी लियोनले गराएकी फोटोसुटका तस्विर ः
प्रतिक्रिया
Facebook Comment