आज ह्वात्तै बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ
काठमाडौँ । आज चैत २७ गते (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ह्वात्तै बढेको छ। विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६४२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ८९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ८९ पैसा रहेको छ।
Facebook Comment