कोरोना संक्रमित बढेपछि उपत्यकामा चेकजाँचमा झन कडाई (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको २४ औं दिन बिहीबार चेकजाँचमा झन कडाई गरिएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् ।
सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।
तस्वीर : एसके शर्मा/रमण मान्नधर
प्रतिक्रिया
Facebook Comment