कोरोना भाईरसको कारण पूर्व फुटबल खेलाडी नर्मनको निधन

डिसी नेपाल
५ वैशाख २०७७ १९:५७

काडमाडौं । ईङल्यान्डका पूर्व फुटबल खेलाडी नर्मन हन्टरको कोरोना भाइरसको कारण निधन भएको छ । ७६ बर्षीय डिफेन्डर नर्मन ईङल्यान्डले १९६६ मा विश्वकप उपाधि जित्दा विजेता टीमको प्रमुख सदस्य थिए। मिडिया रिर्पोटका अनुसार गत अप्रिल १० मा नर्मनको कोरोना टेस्ट पोजेटिभ आएको थियो । गत तिन हप्तामा खेल जगतले ८ महान खेलाडीहरु गुमाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *