म्याराडोना, पेलेसहित करिब ५० फुटबलरहरुले ताली बजाएर गरे स्वास्थ्यकर्मीहरुको सम्मान (भिडियो)

डिसी नेपाल
७ वैशाख २०७७ १९:०७

काठमाडौं । विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको विरुद्ध डटेर लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मान र उत्साहका लागी विश्वका फुटबल खेलाडीहरुले ताली बजाएर सम्मान ब्यक्त गरेका छन ।

स्वास्थ्यकर्मी हरुको सम्मानमा विश्व फुटबल जगतका म्याराडोना, पेले, रोनाल्डो सहित करिब ५० पुरुष तथा महिला खेलाडीले ताली बजाएर सबैलाई धन्यबाद दिएका थिए । शनिबार फिफाले जारी गरेको एक भिडियोमा कोरोना भाईरसको कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धांजली ब्यक्त गरिएको थियो ।

भिडियो

https://www.facebook.com/ANFA.Official/posts/2051903718289854

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *