आज यी ३ देशका मुद्राको भाउ बढ्यो, यस्तो छ २० देशको तालिका

डिसी नेपाल
११ वैशाख २०७७ ७:०१

काठमाडौँ । आज वैशाख ११ गते (बिहीबार) यूरोपियन यूरो, यूके पाउण्ड र मलेसियन रिंगिटको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १२२ रुपैया ९८ पैसा पुगेको छ ।

यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ १७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३२५ रुपैयाँ १७ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *