फ्यानका लागि फिटनेस मोडलको न्यूड पोज

काठमाडौं। फिटनेस मोडल लुसिया जाभोर्सेकोभाले लकडाउनका क्रममा पनि फ्यानलाई मनोरन्जन दिन आफूले सक्दो प्रयास गरिरहेकी छिन् । उनले लकडाउनका बेला घरभित्रै फिटनेस अभ्यासका क्रममा खिचिएका केही तस्वीरहरु पोस्ट गरेकी छिन् । उनले फ्यानहरुलाई खुसी पार्न भन्दै केही न्यूड फोटोहरु पनि पोस्ट गरेकी छिन् । उनले लकडाउनका क्रममा फ्यानहरुलाई उत्साहप्रद कोटसहित फोटोहरु पोस्ट गर्ने गरेकी छिन् । इन्स्टाग्राममा उनका करिब १.५ मिलियन फलोअर छन् ।
प्रतिक्रिया
Facebook Comment