आज अमेरिकी डलरहित ह्वात्तै घट्यो धेरै देशको विनियमदर
काठमाडौँ । आज वैशाख २० गते (शनिबार) अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ ७३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ६६ पैसा रहेको छ।
Facebook Comment