आज कुवेत र बहराइन दिनारसहित केही देशको भाउ बढ्यो
काठमाडौँ । आज वैशाख २२ गते (सोमबार) कुवेती र बहराइन दिनारहित केही देशको विनिमयदर बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ६६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३८८ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ ६१३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ७८ पैसा रहेको छ।
Facebook Comment