जापानमा भूकम्पको धक्का
काठमाडौँ । जापानमा मंगलबार भूकम्पको गएको छ ।जापानको इचिहारामा ४ बजेर ५७ मिटेनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा रहेको छ ।
भूकम्पको झड्का महसुस गरिएपनि सुनामीको कुनै सम्भावना नरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment