नेकपामा जुटेन सहमति, स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाको बिहीबार हुने भनिएको स्थायी कमिटि वैठक स्थगित भएको छ । बुधबार बसेको सचिवालय वैठकमा अध्यक्षद्वयले केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्न नसकेकाकारण बैठक स्थगित भएको हो ।
स्रोतका अनुसार सचिवालय बैठकमै अध्यक्षद्वयबीच बिवाद सुरु भएको थियो । तर, अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीको बैठकका लागि प्रस्ताव तयार गर्न भन्दै बुधबार एक्ला एक्ले भेटवार्ता समेत गरेका थिए ।
स्रोतका अनुसार स्थायी कमिटीको बैठकको मिति भने पछि तय गरिने छ ।
प्रतिक्रिया
Facebook Comment