अधिक सेक्सबाट आफ्नो पती घाईते भएको एक फुटबलरकी पत्नीको आरोप
काठमाडौं । कुनै पनि खेलाडीलाई चोटलाग्नु भनेको उसको जीवनको एक दुर्भाग्यपूर्ण क्षण हो। तर यदि कसैले आफ्नो पतिले हप्तामा १० पटक यौनसम्बन्ध राखेका कारण बढी चोटीलो भएको भनेर दावी गर्छ भने त्यो एकदमै लज्जास्पद कुरा हो। तर सिक्टोस क्लबका मिडफिल्डर केभिन प्रिन्स बोटेलनका पत्नी मेलिसा सट्टा संग यहि संयोग भएको छ । फुर्तिलो एवम तिव्र गतिका लागि परिचित, केभिन प्रिन्स बोटेलनकी श्रीमतीले अहिले उनको यो भनाइमा पछुतो मानिरहेकी छिन।
बर्लिनमा जन्मेका अमेरिकी फुटबलरका इटालियन पत्नी मेलिसा सताले दाबी गरेकि थिईन कि केभिन प्रिन्स बोटेलन अन्य खेलाडीहरू भन्दा बढी चोटीलो छन किनकि उनीहरू दुवैले हप्तामा कम्तीमा १० पटक यौनसम्पर्क गर्छन। घानाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गरेका बोटेलन बिगत केहि समयदेखि चोटपटकबाट सङघर्ष गर्दै आएका छन्।
टिभी प्रस्तुतकर्ता तथा मोडेल मेलिसाको यो भनाइ पछि मानिसहरूले उनलाई (नोर्मस भन्दा बढी यौन इच्छा राख्ने महिला) भएको आरोप लगाउन थाले। कोहीले भने कि यदि उनीलाई थाहा छ भने उनले यस्तो किन गरिन। उनी प्रसिद्ध फुटबलरकी पत्नी हुन बढी सचेत हुनुपर्छ र त्यस्ता बयानबाट टाढा बस्नु पर्छ।
बिबाद बढदै गएपछि मेलिसाले अन्त्यमा आफ्नो भनाइमा पछुतो जनाईन। द सन संगको एक अन्तर्वार्तामा उनले भनीन मैले लगाएको आरोपको लागि म दुखी छु। हामी हप्तामा १० पटक यौनसम्बन्ध राख्छौं, यसको मतलब यो होइन कि मलाई यौनको लत लागेको छैन।
सन २०११ मा उनीहरूको बिहे भएको थियो। मेलिसा केभिन प्रिन्स बोटेलनकी दोस्रो पत्नी हुन्। ति दम्पतीको एक छोरा, म्याडोक्स प्रिन्स छन, जो ६ बर्षको छन। म्याडोक्स २०१४ मा जन्म भएको थियो।
Facebook Comment