भारतले निर्माण गरेको विवादित सडक
![भारतले निर्माण गरेको विवादित सडक](https://www.dcnepal.com/wp-content/uploads/2020/05/NK-Darchula4jpg.jpg)
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ ।तस्वीर: नरेन्द्रसिह कार्की/रासस
प्रतिक्रिया
Facebook Comment