क्रिकेट ईतिहासकै सबैभन्दा लज्जास्पद पल, आखिर के भएको थियो ? (भिडीयोमा हेर्नुहोस)
काठमाडौं । कहिलेकाही क्रिकेटमा यस्ता घटनाहरु घटने गर्छन जसको कारण क्रिकेट जगतनै लज्जितहुने अवस्था आउछ । आज हामी एक यस्ता घटनाको बारेका बताउने छौ जसका कारण क्रिकेट खेलाडी र दर्शकहरुनै अचम्मित भएका थिए ।
यो घटना अस्ट्रेलिया र वेस्टईन्डिज बिरुद्धको खेलमा भएको थियो जाहा दर्शकहरु उत्तेजित भएर मैदान प्रबेश गरेका थिए । यो खेलमा अस्ट्रेलियाका ब्याटस्म्यान स्टिभ वा ले रन पुरा नगर्दै दर्शकहरु मैदानमा आएर विकेट उखाल्दै स्टिभ वा को ब्याट खोसेका थिए । स्टिभ त एकछिन डराए, साथै मैदानमा फिल्डीङ गरीरहेका वेस्टईन्डिजका खेलाडीहरु पनि मैदान छोडेर भाग्नु परेको थियो ।
मैदानको स्थित नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरी मैदानमा आएर स्थितीलाई नियन्त्रणमा लिनुपरेको थियो । यो एकदिवसीय खेललाई विश्व क्रिकेटकै सबैभन्दा खराब र लज्जास्पद समय भनेर चिनिन्छ ।
Facebook Comment