यि हुन डब्लु डब्लु ई का पाँच हट महिला रेस्लरहरु (तस्वीरमा)

डिसी नेपाल
३ जेठ २०७७ २१:१५

काठमाडौं । विश्वभर WWE को ठुलो क्रेज रहेको छ । ब्रोक लेसनर देखी जोन सिना सम्मका करोडौं फ्रयानहरु छन तर महिला रेस्लरहरुका फ्यानहरु पनि कम छैनन । महिला रेस्लरहरु आफ्नो सुन्दरताका कारण रिङ भित्र मात्र नभएर बाहिर पनि एकदमै चर्चित रहेका छन । आज हामी ५ यस्ता महिला रेस्लरहरुको बारेमा बताउने छौ जसलाई देखेर तपाईहरु पक्कै ति रेस्लरहरुको फ्यान बन्नुहुनेछ ।

बेला टुईन : यो सुचिको शिर्ष स्थानमा बेला टुईन जुम्ल्याहा दिदी बहिनी को साथै WWE का सबैभन्दा हट महिला रेस्लर हुन । एउटाको नाम ब्रि बेला हो भने अर्कोको नाम निकी बेला हो । यि दिदी बहिनी WWE दिवास च्याम्पियन भैसकेका छन । निकी बेलाले हालै जोन सिना संग बिवाह गरिन भने ब्रि बेला डेनियल ब्रायन संग प्रेममा छिन ।

टोरी विलियन्स : बिली किडम्यान एक भाग्यसाली पुरुष हुन, जसले टोरी विलियन्स जस्तो सुन्दरी पत्नी पाएका छन । टोरी एक फिटनेस मोडल पनि हुन र दुईपटक प्लेब्वाईमा प्रकाशित भैसकेकी छिन ।

ईव टोरेस : हट र सेक्सि ईव टोरेस सन २००७ को WWE दिवा खोजको विजेता थिईन । उनी ईन्जिनियरिङमा डिग्री हासिल गर्ने महिला रेस्लर हुन । उनले हालै महिलाहरुको आत्मरक्षा शिक्षालाई ध्यानमा राख्दै रेस्लिङ खेल्न छोडेकी छिन ।

मिकी जेम्स : मिकी जेम्सलाई पहिलेदेखी नै एक उर्जावान महिला फाईटरको रुपमा चिनिन्छ । आफ्नो खेलसंगै सुन्दरताको कारणले पनि उनी चर्चित छिन ।

लिटा : एकदमै कामुक युवतीको रुपमा देखीने लिटा पूर्व महिला च्याम्पियन हुन । उनलाई ईतिहासमा सबैभन्दा ठुलो रेस्लिङ खेलमा भाग लिने मध्येका एक भनेर चिनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *