कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादास्पद होइन हाम्रो हो – प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादास्पद भूमि नभइ नेपालको भूमि भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो भूमिलाई भारतले विवादास्पद बनाएको बताए ।
प्रधानमन्त्रीले भने ‘कालापानी लिम्पियाधुरा र लिपुलेक विवादास्पद भूमि होइन हाम्रो भूमि हो । यसलाई विवादापद भारतले बनाएको हो । हामीले अर्घेल्याइँ गरेका छैनौं । हाम्रो भूमि फिर्ता लिइछाड्छौं ।
प्रतिक्रिया
Facebook Comment