फुटबल खेलको समय स्टेडियम भर्ने क्रममा क्लबले डलको सट्टा सिटमा सेक्स डल राखेपछि
![फुटबल खेलको समय स्टेडियम भर्ने क्रममा क्लबले डलको सट्टा सिटमा सेक्स डल राखेपछि](https://www.dcnepal.com/wp-content/uploads/2020/05/pjimage-3.jpg)
काठमाडौं । दक्षिण कोरियाका चर्चित फुटबल टोली एफसी सियोलले स्टेडियम भर्न डलको प्रयोग गर्यो, तर पछि ती डल नभएर सेक्स डल रहेको खुलासा भएको छ । फुटबल खेलहरू अहिले बन्द स्टेडियममा आयोजना हुँदैछ जहाँ स्टेडियम भर्न यो प्रयोग गरिएको हो। के लीग फुटबल क्लबले सोशल मीडियामा विवादको सामना गरेपछि यस विषयमा माफी मागेको छ।
खाली स्टेडियमबाट रिलिज गरिएको यी १० तस्विरहरूले खेलाडीहरूको जर्सी लगाएको देखिएको छ । तस्विरहरु कार्डबोर्ड कटआउटको रूपमा देखाइएको थियो। तर सोशल मिडियामा, फ्यानहरूले यो डल मात्रै नभएर सेक्स डल भएको तुरुन्तै पत्ता लगाए ।
मिक्स अपका लागि आपूर्तिकर्तालाई दोष दिँदै, एफसी सोलले एक विज्ञप्ति जारी गर्दै भन्यो, हामी फ्यानहरूसँग माफी माग्न चाहन्छौं। हामी गम्भीर माफी चाहन्छौं। हाम्रो मनसाय यो कठिन समयमा केही हल्का गर्नु थियो। हामी यस बारेमा पक्कै सोच्नेछौ गल्ती कहाँ भयो र यस्तो फेरि कहिल्यै नहोस्।
2016 K League winners FC Seoul inadvertently used sex dolls rather than fashion mannequins to help fill empty stands this weekend. The club has apologised. Both the club and the supplier are pointing fingers at others. (It’s not just COVID-19 you need to avoid catching!) #kleague pic.twitter.com/59rSU8XxYL
— Devon Rowcliffe (@WhoAteTheSquid) May 17, 2020
Facebook Comment