काठमाडौंमा बिहानै भूकम्प !

डिसी नेपाल
८ जेठ २०७७ ८:२९

काठमाडौं। राजधानी काठमाडौंमा बिहीबार बिहानै भूकम्पको धक्का महुस गरिएको छ । बिहान करिब सवा ८ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको तीब्रता कति थियो भन्ने अहिलेसम्म जानकारी प्राप्त भइसकेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रले यसबारे सूचना जारी गर्न बाँकी नै भएकोले थप विवरण प्राप्त हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *