पटक–पटक मृत्युको हल्ला फैलाइएका गुल्मीका संक्रमित अन्ततः साँच्चिकै रहेनन्

डिसी नेपाल
८ जेठ २०७७ ९:४६

काठमाडौं। पटक पटक मृत्यु नहुँदै मृत्युको हल्ला फैलाइएका गुल्मीका कोरोनाभाइरस संक्रमितको अन्ततः साँच्चिकै मृत्यु भएको छ । बिहीबार बिहान रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उनको मृत्यु भएको हो ।

अस्पतालले उनको मृत्युबारे जानकारी दिनको लागि प्रेस नोट जारी गर्ने तयारी गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *