क्यान द्धारा अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारी

डिसी नेपाल
१३ जेठ २०७७ ११:१७

काठमाडौं । क्रिकेट एसोसियन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारी गरेको बताएका छन । लकडाउनका कारण खेलकुद प्रतियोगिताहरु ठप्प रहेको अवस्थामा क्यानले आन्तरिक रुपमा आफ्ना कार्यहरु गरिरहेको अध्यक्ष चन्दले बताए । सोमबार सामाजिक संजाल फेसबुकबाट क्यानको काम तथा प्रगति विवरण अन्तर्गत धेरै कामहरु अन्तिम चरणमा पुगको अध्यक्ष चन्दले बताए ।

क्यान अध्यक्षको विज्ञप्ती
https://www.facebook.com/chaturbahadur.chand/posts/1142390572804079




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *