अर्थमन्त्री डा खतिवडाद्वारा बजेट भाषण शुरु
काठमाडाैं। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट प्रस्तुत गरेका छन्।
कोराना सङ्क्रमणको महामारीकाबीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गरेका हुन्।
बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनको लागि सिटको व्यवस्था गरिएको छ। अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो।
प्रतिक्रिया
Facebook Comment