राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट मंगलबार पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment