सरकार बिरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । स्वतन्त्र युवा अभियानले सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका युवाहरुले एमसीसी खारिज, गो ब्याक युएस तथा जनताले कर किन तिर्ने लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन । सरकारले तोकेको निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गरेका युवाहरुले अन्त्यमा सरकार बिरोधि नाराबाजि पनि गरेका थिए ।
तस्वीर (रमण मानन्धर, एसके शर्मा)
प्रतिक्रिया
Facebook Comment