आफ्नो जन्मभूमि टेकेपछि… (फोटो फिचर)
काठमाडौं । त्यसै पनि विदेशी भूमि अझ कोरोनाले आक्रान्त बनाएको बेला नेपाली भूमि टेक्न पाउँदा सायदै कसैको मन नरोला। यसै पनि विदेशबाट नेपाली भूमिमा प्रवेश गर्दा हरकोहिलाई भावुक बनाउँछ ।
यसै पनि महिलाको मन कोमल हुन्छ भन्छन्। विदेशी भूमिबाट नेपालको विमानस्थलमा पाइला टेक्दा ३ सय जना नै भावुक थिए। कतिको आखामा हर्षको आशु थियो त कतिले मरे पनि आमाकै काखमा मर्न पाइने भयो भन्ने भाव आखाममै झल्काएका थिए।
मुखमा मास्क छ । बोल्न पाएका छैनन्, तै पनि उनीहरुको हाउभाउले भनेको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
तस्वीर: (एसके शर्मा/रमण मानन्धर)
प्रतिक्रिया
Facebook Comment