आज अमेरिकी डलरसहित यी ७ देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२ असार २०७७ ६:१९

काठमाडौँ । आज असार २ गते (१५ जुन, मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ९४ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४९ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ १० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ९३ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *