आज झन् बढ्यो अमेरिकी डलरसहित यी ९ देशका मुद्राको भाउ

डिसी नेपाल
३ असार २०७७ ६:१७

काठमाडौँ । आज असार ३ गते (१७ जुन, बुधबार) अमेरिकी डलरसहित ९ देशका मुद्राको भाउ बढेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला विदेशी मुद्राको भाउमा पनि भारी वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २४ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय ३८ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रिदर १ सय ५४ रुपैयाँ ५५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५७ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ ५४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ७४ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *