आज सबै देशका मुद्राको भाउ घट्यो, कुन देशको कति ?
काठमाडौँ । आज असार ४ गते (१८ जुन, बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ उकालो लागेको छ ।
विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला विदेशी मुद्राको भाउमा पनि भारी वृद्धि भएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ १५ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ७९ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ५४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ ४ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ४९ पैसा रहेको छ।
यस्तो छ २० देशको तालिका
Facebook Comment