आइतबार लागेको सूर्य ग्रहण तस्वीरमा

काठमाडौं । आइतबार विहान १०ः५० बजेदेखि सुरु भएको सूर्य ग्रहण दिउसो २ः२३ मा सकिएको थियो । असार ७ गते आइतबार लागेको सूर्य ग्रहण नेपालबाट पनि देखिएको थियो ।
काठमाडौं, भक्तपुर र कञ्चनपुरको महाकाली नदी किनाराबाट देखिएका सूर्य ग्रहणका केही तस्वीरहरु
प्रतिक्रिया
Facebook Comment