बेहुली झैँ सिँगारीएकी माइतीघर

सधैं प्रदर्शनको कोलाहल, नाराबाजी, अश्रुग्याँको धुवाँ, पानीका फोहरा, प्लेकार्ड र लाठीको फोहर झेलिरहेको माइतीघरको अनुहारमा अहिले खुशी देखिएको छ । अहिले माइतीघर वरपर सरसफाइ गरिएको छ। सडक सफा र चिटिक्क पारीएका छन्। विशेषतः अहिले माइतीघर मण्डलामा स्ट्रिट लाइटले चिटिक्क पारिएको छ।
प्रतिक्रिया
Facebook Comment