लकडाउन खुकुलोसंगै उपत्यका भित्रिने बढ्दै (फोटो फिचर)

काठमाडौं । कोरोनाभाईरसको कारण जारी लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यका भित्रिने हरुको संख्या बढदै गएको छ । काठमाडौं भित्रिने मुख्य नाका थानकोट बाट दैनिक रुपमा सयौका संख्यामा सवारीसाधनहरु उपत्यका प्रवेश गर्ने गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपि घनश्याम श्रेष्ठले बताए ।
उपत्यका भित्रिने सवारीसाधनहरु स्थानिय प्रशासनबाट पास लिएर मात्र प्रवेश गरेको र बिना पास आएका सवारीसाधनहरुलाई थानकोट बाटै फर्काईएको श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया
Facebook Comment