प्रदेश अस्पताल सुर्खेतका चिकित्सकसहित ९ जना कोरोना संक्रमित

काठमाडौं। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्ससहित ९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। अस्पतालका चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अग्रस्थानमा रहेर खटिने स्वास्थ्यकर्मी पनि संक्रमित हुनेक्रम बढेको छ।
प्रतिक्रिया
Facebook Comment