काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
प्रतिक्रिया
Facebook Comment