देशैभरी बाढीपहिरोको बितण्डा, १० तस्वीरमा हेर्नुहोस् अविरल वर्षाले निम्त्याएको दुर्दशा [फाेटाे फिचर]
![देशैभरी बाढीपहिरोको बितण्डा, १० तस्वीरमा हेर्नुहोस् अविरल वर्षाले निम्त्याएको दुर्दशा [फाेटाे फिचर]](https://www.dcnepal.com/wp-content/uploads/2020/07/Final.jpg)
काठमाडौं। देशभर परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो जाने क्रम रोकिएको छैन ।

निरन्तर परिरहेको पानीले पोखरा फेवातालको पानीको सतह बढेको छ । देशका विभिन्न भागमा बाढीले पुलहरु बगाएका छन् । कतिपय मानिसहरु बाढी तथा पहिरोले घर बगाएपछि उठिबास भएका छन् ।

आजमात्रै पनि म्याग्दीमा गएको पहिरोमा परी ३२ जना वेपत्ता भएका छन्, भने २ जना मृत भेटिएका छन् । देशका विभिन्न भागमा परिरहेको पानीले रोकिने नाम नलिएपछि मानिसहरु त्रसित बनेका छन् ।
सबै तस्वीर राससबाट
प्रतिक्रिया
Facebook Comment