थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १६ हजार ९ सय बढी संक्रमित

डिसी नेपाल
२९ असार २०७७ १६:३९

काठमाडौं । थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप १४४ जना कोरोनाका संिक्रमितहरु थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संखया १६ हजार ९ सय ४५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *