प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

डिसी नेपाल
१४ साउन २०७७ १९:५८

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

https://www.facebook.com/NepalPolicePHQ/posts/4154931094580257

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *