वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको शनिबार बिहान उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । मृत्युपश्चात संकलन गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अएको छ।
प्रतिक्रिया
Facebook Comment