विदेशमा पनि नेपाल प्रहरीको पराक्रमः सुडानमा बहादुरी देखाउँदै (फोटोफिचर)

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी जवानहरु ।
तस्वीरः नेपाल प्रहरी फर्मड पुलिस युनिट सुडान
प्रतिक्रिया
Facebook Comment