काठमाडौंका मेयर शाक्यलाई कोरोना
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ।
ग्राण्डी अस्पतालमा आफू र श्रीमतीले कोरोनाको परीक्षण गर्दा आफूलाई कोरोना भएको उनले जनाएका छन्। उनले आफू हाल होम आइसोलेशनमा रहेकोसमेत बताएका छन्। उनले आफूमा कुनै लक्षण भने नभएको र स्वस्थ रहेको बताएका छन्।
प्रतिक्रिया
Facebook Comment