नेपालको पूर्वी क्षेत्र ५ रेक्टर स्केलको भूकम्पले हल्लियो

डिसी नेपाल
२६ भदौ २०७७ ११:३८

काठमाडौं। नेपालको पूर्वी क्षेत्र ५ रेक्टर स्केलको भूकम्पले हल्लाएको छ । झापाको बाहुनडाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भुकम्प गएको हो । भूकम्पको तीब्रता ५ रेक्टर स्केलको भएको र शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ । भारतका केही क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *