काठमाडौंमा बिहानै शक्तिशाली भूकम्पको धक्का
काठमाडौं। काठमाडौंमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीब्रता कति थियो भन्ने
पुष्टि भइसकेको छैन । धेरै नै हल्लाएको स्थानीयले महसुस गरेको बताएअनुसार भूकम्प शक्तिशाली हुन सक्ने अनुमान छ ।
प्रतिक्रिया
Facebook Comment