काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस

डिसी नेपाल
३१ भदौ २०७७ ५:२८

काठमाडौं। काठमाडौ उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। बुधबार विहान करिव ५ बजेर १९ मिनेटमा काठमाडौं लगाएत केहि जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको हो।

थप विवरणा आउँन बाकी…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *