६० रुपैयाँ केजी प्याज लिन सर्वसाधारणहरुको घुइँचो (फोटो फिचर)

काठमाडौं । बजारमा प्याजको भाउ १३० केजी पर्न थालेपछि सर्वसाधारणहरुको आत्तिएका छन । एक त लकडाउनको पिडा त्यस माथी महंगीको मार बढदै गएपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सर्वसाधारणहरुको सहुलियतको लागि ६० रुपैंया प्रति केजी मा प्याज बिक्रि गरिरहेको छ । गत शुक्रवार देखी प्याज बिक्रि सुरु गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले प्रतिब्यक्ति ३ केजी मात्र प्याज किन्न पाउने ब्यवस्था गरेको छ ।
प्रतिक्रिया
Facebook Comment