प्रधानसेनापति थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ

डिसी नेपाल
१४ असोज २०७७ २१:०४

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उनि सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *