दशै जो जहाँ छौ त्यही बसेर मनाऔँः स्वस्थ्य मन्त्रालय

डिसी नेपाल
१८ असोज २०७७ १६:५१

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरसको संक्रमण दैनिक २ हजारभन्दा बढीले बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित पे्रस ब्रिफिङमा बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *