आइपीएल सट्टेबाज ६ जना पक्राउ
काठमाडौं। टी–२० श्रृखंला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइन मार्फत बोल कबोल गराई सट्टेबाज खेल खेलाउने ६ जना पक्राउ परेका छन्।
जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत कालिमाटीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे हाे। दुबइमा भाइरहेकाे आईपीएलमा नेपालमा सट्टेबाज हुने गरेकाे छ।
प्रतिक्रिया
Facebook Comment