रियादस्थित नेपाली दूतावास तीन दिनसम्म बन्द रहने

रियाद । बिजया दशमीको अवसरमा साउदी अरवमा रहेको नेपाली दूतावास तीन दिनसम्म बन्द रहने भएको छ।
दूतावासले सोमबार एक सूचना जारी गर्दै तीन दिनसम्म दूतावास सेवा प्रवाह रोकिने जनाएको हो । २५ अक्टोबरदेखि २७ अक्टोबरसम्म (कात्तिक ९ गतेदेखि ११ गतेसम्म) दूतावास बन्द रहने जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment