जिल्ला अस्तालमा खोप नियमित
हुम्ला । जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमित खोप लगाएको छ ।
सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती र बालबालिकालाई प्रत्येक महिनाको १५ गते लगाइने खोप आज लगाएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।
अनमी बोहराले गर्भवतीलाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ र तन्दुरुस्त हुने बताइन् ।
प्रतिक्रिया
Facebook Comment